नमुना कक्षा काेठा निर्माणका लागि रास्काेटका २ बिधालयलाई हुरेन्डेकद्वारा सामग्री हस्तान्तरण

नमुना कक्षा काेठा निर्माणका लागि रास्काेटका २ बिधालयलाई हुरेन्डेकद्वारा सामग्री हस्तान्तरण

प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयाेग र मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा संचालित बालिका शसक्तिकरण परियोजना अन्तगत नमुना कक्षा कोठाको लागि बिभिन्न सामाग्रिहरु हस्तान्तरण गरिएकाेछ ।