एक दिने कार्यशाला गोष्ठी सम्पन्न

एक दिने कार्यशाला गोष्ठी सम्पन्न

रास्कोट नगरपालिका स्थित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको सहजीकरणमा सम्पन्न भएका योजनाहरूका मर्मत सम्भारका लागि उपभोक्ता समितिका पदाधिकारी मर्मत सम्भार कार्यकर्ता सम्बन्धित वडाका जनप्रतिनिधि र कार्यवाहक नगर प्रमुखहरूको उपस्थितिमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरियो /