कालीकोट : मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले २८ओैं वार्षिकोत्सव मनाएको छ । हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको सभाध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यता तथा हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बुढा, पचालझरना गाउँपालिकाका पूर्वअध्यक्ष खड्कराज सेजुवाल, प्रहरी प्रमुख अर्जुन केसी, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरुको उपस्थितिमा वार्षिकोत्सव मनाइएको हो ।