गैर सरकारी संस्था महासंघ नेपाल कालिकोटको अध्यक्षमा शाही

गैर सरकारी संस्था महासंघ नेपाल कालिकोटको अध्यक्षमा शाही

गैर सरकारी संस्था महासंघ नेपाल कालिकोटको सातौ जिल्ला अधिवेशन बाट दिलिप कुमार शाही सर्वसम्मत बाट अध्यक्षमा चयन भएका छन्।  नया नेतृत्वले जिल्ला भित्र रहेका संस्थाहरुको हितमा कार्य गर्ने प्रतिबद्दता ब्यक्त गरेको छ।

शाही हाल HuRENDEC संस्था संग आबद्द हुनुहुन्छ।