HuRENDEC नेपालका कार्यकारी प्रमुख श्री जजराज शाही, गैर सरकारी संस्था महासंघ नेपालको हालै सम्पन्न ११ औं महाधिवेशनबाट सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा HuRENDEC नेपाल परिवार वहाँ लगाएत सम्पूर्ण निर्वाचित पदाधिकारिहरुको सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गर्दछौं।